म्याग्दीमा कोभिड जोखिम बढ्दै, विहिवार थप ३६ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी भदौं ३ गते ।  विहिवार म्याग्दीमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार सवै भन्दा धेरै बेनी नगरपालिकामा २२ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै मंगला गाउँपालिकामा ५ जना रघुगंगा ३,अन्नपूर्णमा २,मालिकामा १,धौलागिरि १, पर्वतको जलजलामा २ जनामा कोरोना पुष्टि भएको हो । हाल … Continue reading म्याग्दीमा कोभिड जोखिम बढ्दै, विहिवार थप ३६ जनामा कोरोना पुष्टि